काठमाडौँ- निर्देशक माओत्से गुरुङले फिल्म ‘पेन्सनपट्टा’ को छायांकन सुरु गरेका छन्। कास्कीको ताङतिङ गाउँमा शुभ मुहूर्तसहित छायांकन सुरु गरिएको निर्देशक गुरुङले बताए। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्। ३५ दिनसम्म छायांकन गर्ने टिमको तयारी छ। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास […]
माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन


