कास्की- चलचित्र विकास बोर्डको सहयोगमा तथा मगर फिल्मकर्मी संघको आयोजनामा एक महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ । कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो ।
चलचित्र विकास बोर्डले यो वर्षलाई दक्षता अभिवृद्धि वर्ष–२०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय फिल्मकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेशसभाकी उपसभामुख को प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।
कार्यक्रमका विशेष अतिथि नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले समाजको सूचना विभाग संयोजक देव चोचाङी मगरको ...
चलचित्र विकास बोर्डको सहयोगमा एक महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण


