काठमाडौँ- पुस ४ गतेअर्थात् भोलिदेखि प्रदर्शन हुने फिल्म ‘झरीपछिको इन्द्रेणी’ को टिकट बुकिङ खुलाइएको छ। देशभरका हलले बुधबारबाट नै टिकट बुकिङ खुलाएका छन्। देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आइएनआई सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाजलगायत हलले टिकट बुकिङ खुलाइसकेको छ। क्युएफएक्स सिनेमाजले काठमाडौँ उपत्यका र मोफसलमा ११/११ सोसहित २२ सो दिएको छ। दोस्रो ठूलो मल्टीप्लेक्स चेन […]
‘झरीपछिको इन्द्रेणी’ ले पायो देशभर करिब ६० सो


