मर्छु हजुरमा पल र अनिता

Chitra LaharChitra LaharSourceDec 18, 20251 min read
मर्छु हजुरमा पल र अनिता

काठमाडौं । अभिनेता पल शाह र मोडल अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथा देखाइएको छ । गीतको भिडियोलाई कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् । गायक धुब्र बिक […]

The post मर्छु हजुरमा पल र अनिता appeared first on CHITRALAHAR.COM.