‘शिरजरा’ निर्माण हुने

eHimalaya TimeseHimalaya TimesSourceDec 17, 20251 min read
‘शिरजरा’ निर्माण हुने
काठमाडौं । चलचित्र ‘शिरजरा’ निर्माण हुनेभएको छ । मंगलबार यस चलचित्रको निर्माण घोषणा गरिएको हो । विकास सुवेदीले चलचित्रको निर्देशन गर्नुहुनेछ । नेपालको किंगडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सको संयुक्त सहकार्यमा निर्माण हुने यस चलचित्रको निर्मातामा सुभाष भुसाल रहनुभएको छ । उहाँ संगीतकार समेत हुनुहुन्छ । उहाँले यसअघि मल्टीस्टारर चलचित्र ‘पूजार सार्की’