बलिउड फिल्म ‘बोर्डर २’ को टिजरमा भारत र पाकिस्तानबीच युद्धकाे कथा

Himal KhabarHimal KhabarSourceDec 17, 20251 min read
बलिउड फिल्म ‘बोर्डर २’ को टिजरमा भारत र पाकिस्तानबीच युद्धकाे कथा
काठमाडौँ- बलिउड फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक भएको छ। टिजर टि-सिरिज नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो। फिल्म सन् १९७१ काे पृष्ठभूमिमा भारत र पाकिस्तानबीच युद्धमा आधारित छ। फिल्ममा सेनाको साहस, बलिदान र देशप्रेम देखाइएको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्। फिल्ममा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टी, मोना सिंह, सोनम बाजवालगायत कलाकारले […]