विपना र पल ‘आ बाट आमा’को प्रचारमा सुदुरपश्चिम महोत्सवमा

Ramailo ChaRamailo ChaSourceDec 17, 20251 min read
विपना र पल ‘आ बाट आमा’को प्रचारमा सुदुरपश्चिम महोत्सवमा
आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरे। साथै यहि गीतको भिडियो समेत रिलिज गरिएको थियो। उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका थिए। […]