काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेन्द्र साह (बालेन)को र्याप गायनमा चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । बालेन स्वयंको युट्युब च्यानलमार्फत सार्वजनिक ‘आम नेपाली बुबा’ बोलको गीतले बुबाको संघर्ष, जिम्मेवारी र सन्तानसँगको भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ । गीतमा बालेन स्वयंको शब्द छ । सार्वजनिक गीतले श्रोता/दर्शकको साथ पाइरहेको छ । चर्चित
बालेनको स्वरमा रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’लाई दर्शकको साथ


