‘रमिताको पिरती’को गीतमा आना र समीरको रोमान्स

eHimalaya TimeseHimalaya TimesSourceDec 16, 20251 min read
‘रमिताको पिरती’को गीतमा आना र समीरको रोमान्स
काठमाडौं । आना शर्माको शीर्ष अभिनय रहेको चलचित्र ‘रमिताको पिरती’को गीत सार्वजनिक गरिएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा अभिनेत्री आना र गायक तथा नव-अभिनेता समीर श्रेष्ठ फिचर्ड हुनुहुन्छ । थाइल्याण्डमा खिचिएको भिडियोमा आना र समीर रोमान्टिक देखिनुभएको छ । गीतले प्रेम र सम्बन्धको भावनालाई