The post राई समुदायको कथा ‘नाक्छोङ’ ट्रेलर सार्वजनिक appeared first on Celebrity Nepal.
काठमाडौँ। राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने चलचित्र ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सुनसरीको इटहरीस्थित इलाइट सिनेमाहलमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो भने, उक्त ट्रेलरलाई युट्युबमार्फत मङ्गलबार मात्र दर्शकमाझ ल्याइएको हो। युकेका विभिन्न शहरहरूमा चलचित्रको सफल प्रिमियर सम्पन्न भइसकेपछि ट्रेलर […]
The post राई समुदायको कथा ‘नाक्छोङ’ ट्रेलर सार्वजनिक appeared first on Celebrity Nepal.


