विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने

Celebrity NepalCelebrity NepalSourceDec 16, 20251 min read
विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने

The post विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने appeared first on Celebrity Nepal.

काठमाडौं । चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका छन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल (नेपाल) ले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ । […]

The post विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने appeared first on Celebrity Nepal.