बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने

Thulo PardaThulo PardaSourceDec 16, 20251 min read
बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने
काठमाडौं – नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ले आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ। सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, प्रसारण साझेदार, प्रायोजक संस्था तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका […]