आफ्नो नाम प्रयोग गर्दै पैसा माग्न थालेपछि तनावमा अभिनेत्री वर्षा

KalakarmiKalakarmiSourceDec 16, 20251 min read
आफ्नो नाम प्रयोग गर्दै पैसा माग्न थालेपछि तनावमा अभिनेत्री वर्षा
काठमाडौं– अभिनेत्री वर्षा राउतले भर्खरै आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनका लागि गराएको फोटोसूट निकै चर्चामा रहेको थियो । त्यस्तै केहि समय अगाडि उनी फिल्म ‘हर्ष’ का कारण चर्चा थिइन् भने अहिले उनी ‘मालती मंगले’ को छायांकनमा व्यस्त छिन् । यसैबीच, अभिनेत्री राउत केहि तनावमा आएकी छिन् । यसपटक उनको तनावको कारण फरक रहेको छ । जब उनको नाम प्रयोग गरेर फेक अकाउन्टबाट पैसा माग्न थालियो, तब वर्षा तनावमा आएकी हुन् । वर्षाको फेक अकान्ट बनाएर विभिन्न पटक विभिन्न मानिससँग २०, ५० हजार मागेको स्क्रिनसट पोस्ट गर्दै वर्षाले उक्त ...