‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ले रिलिजको २४ घण्टामा १० भ्युज पाएको छ । आइतबार राती सार्वजनिक‘झरीपछिको इन्द्रेणी’को यो र्याप गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । फिल्म यही पुष ४ गतेदेखि प्रदर्शनमा आउँदैछ। गीतको कमेन्ट बक्समा भिडियो हेरेका अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसाको ओइरो लगाएका छन् । आम […]
बालेनले गाएको ‘झरीपछिको इन्द्रेणी’को ओएसटीलाई १० लाख बढी भ्युज


