दयाहाङ पत्नी बेनुकाले ‘मिरमिरे’मा गाइन् गीत

Ramailo ChaRamailo ChaSourceDec 16, 20251 min read
दयाहाङ पत्नी बेनुकाले ‘मिरमिरे’मा गाइन् गीत
फिल्म ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् । बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो । प्रोमोस्नल कन्टेन बाहिर ल्याउन थालेको निर्माण टिमले केही दन पछाडि गीत सार्वजनिक गर्ने तयारी गरेको छ। सिनेमाको गीत बेनुका राईको […]