पल शाहको ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज

Ramailo ChaRamailo ChaSourceDec 16, 20251 min read
पल शाहको ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज भएको छ । गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतलाई देख्न सकिन्छ । गीत : परदेशिएको छोराको विलौला र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ […]