काठमाडौँ । निर्देशक चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज भएको छ। गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतको भिडियोमा देखाइएको छ । गीतमा बाबुल गिरीको शब्द तथा संगीत र रवी ओडको स्वर […]
The post आ बाट आमा गीतमा कलाकारको बिलौना appeared first on CHITRALAHAR.COM.


