काठमाडौं। यो वर्षको ‘मिसेस नेपाल आइडल २०२५’ को ताज शितल याक्सो लिम्बुले पहिरिएकी छन्। सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज चुम्न सफल भएकी हुन्। कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी भए । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको […]
The post शितललाई मिसेस नेपाल आइडल उपाधि appeared first on CHITRALAHAR.COM.


