‘आ बाट आमा’ काे शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक [भिडियोसहित]

Himal KhabarHimal KhabarSourceDec 16, 20251 min read
‘आ बाट आमा’ काे शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक [भिडियोसहित]
काठमाडौँ- चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको भिडियोमा परदेशिएको छोराको विलौला र आमाको मायालाई देखाइएको छ। भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्टलगायत कलाकार देखिएका छन्। गीतको शब्द […]