अभिषेक र आकृति ‘कुमारी’को पोष्टरमा रोमान्टिक

eHimalaya TimeseHimalaya TimesSourceDec 15, 20251 min read
अभिषेक र आकृति ‘कुमारी’को पोष्टरमा रोमान्टिक
काठमाडौं । माघ २३ गते सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिनुभएको छ । पोष्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ । सौम्य र क्लासिक लुकमा तयार गरिएको पोष्टरमा प्रेम,