द सिनेमा टाइम्स, काठमाडौं । पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ले रिलिजको २४ घण्टामा १० भ्युज पाएको छ । आइतबार राती सार्वजनिक ‘झरीपछिको इन्द्रेणी’को यो र्याप गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । गीतको कमेन्ट बक्समा भिडियो हेरेका अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण […]
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीतलाई २४ घण्टामै १० लाख भ्युज


