‘आ बाट आमा’को पहिलो गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 15, 20251 min read
‘आ बाट आमा’को पहिलो गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’को पहिलो गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको मर्मस्पर्शी गीत रिलिज गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतलाई देख्न सकिन्छ । […]