काठमाडौं– अभिनेत्री विपना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘आबाट आमा’ को टीजर सार्वजनिक भएसँगै फिल्म प्रदर्शनका लागि दर्शकको कौतुहलता बढेको छ ।
टीजरमा देखा परेका प्रमुख तीन पात्र पल शाह, विपना थापा तथा भारतीय कलाकार प्रदीप रावतको भावनात्मक भूमिकाले दर्शकको फिल्मप्रति उत्साह बढेको हो ।
यसैबीच फिल्म ‘आबाट आमा’ को टीमले अभिनेत्री थापाको आज मंसिर २९ गते परेको जन्मदिनका दिन फिल्मको शीर्षक गीत ‘ंसृष्टिकै पहिलो नाम’ सार्वजनिक गर्दै जन्मदिनको उपहार दिँदैछ ।
फिल्ममा अभिनेत्री थापाले अभिनेता पल शाहकी आमाको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको नाम पनि आमा नै रहेको यसको साथै ...
जन्मदिनमा विपनालाई ‘आबाट आमा’ को विशेष उपहार


