बालेनको र्‍याप गीतमा महाकवि देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को कोरस

Himal KhabarHimal KhabarSourceDec 15, 20251 min read
बालेनको र्‍याप गीतमा महाकवि देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को कोरस
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ को स्वरमा ‘आम नेपाली बुबा’ बोलको र्याप गीत सार्वजनिक भएको छ। गीत बालेनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा गीत कम्पोज गरिएको छ। शीर्षकअनुसार नै गीतको मर्म आम नेपाली बुबाप्रति समर्पित छ। गीतलाई बुबाको संघर्ष, […]