नयाँ दिल्लीमा आयोजना हुने ‘इन्फा अवार्ड’ का लागि फिल्म आह्वान

KalakarmiKalakarmiSourceDec 15, 20251 min read
नयाँ दिल्लीमा आयोजना हुने ‘इन्फा अवार्ड’ का लागि फिल्म आह्वान
काठमाडौं– नेपाली फिल्मको प्रवर्द्धन तथा सम्मानका लागि समर्पित प्रतिष्ठित कार्यक्रम इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स (INFFA) ले आफ्नो पहिलो फिल्म महोत्सव तथा अवार्ड्स कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली फिल्मको प्रवर्द्धन गर्नुका साथै सहकार्य र व्यवसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु रहेको आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महोत्सव अन्तर्गतको प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू आह्वान गरिएको छ । फिल्महरू बुझाउने अन्तिम ...