काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्का अहिले नयाँ फिल्म ‘लालिबजार’ का कारण चर्चामा छिन् । ‘लालिबजार’ को सूटिङ भरखरै सकिएको छ । फिल्मको पोस्टरमा देखिएको स्वस्तिमाको लूक्सले अत्यधिक चर्चा कमाएको थियो । उनको उक्त अवतारको प्रशंसा उनकै समकालिन अभिनेत्रीहरुले समेत गरेका छन् ।
यसैबीच, स्वस्तिमाले चर्चामा रहेको ‘बुढा बोक्ने कुरा’ पुनः एक पटक सम्झिएकी छिन् । अभिनेत्री खड्काले बाल्यकालको तुम्लेट बोकेको फोटो शेयर गर्दै एउटा स्टाटस पनि लेखेकी छिन् ।
उनी लेख्छिन्- ‘म सानो छँदा तुम्लेट बोक्यो हिँड्यो, अहिले चाहिँ बुढो बोक्यो हिँड्यो ।’
उनले लेखेको यो स्टाटस त्यसै नभएर केहि न केहि रहस्य ...
स्वस्तिमालाई तुम्लेटले सम्झायो ‘बुढा बोक्ने कुरा’


