काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले प्रेमी एक्टर तथा मोडल विशाल खरेलसँग इन्गेज्मेन्टको खबर सार्वजनिक भएसँगै उनी चर्चाको विषय बनिन् ।
एक त अभिनेत्रीको इन्गेज्मेन्ट, त्यसै चर्चाको विषय हुन्छ । त्यसमा पनि उनको एक छोराका बाबुसँग विवाह हुन लागेको कुराले त झन् चर्चा मात्र हैन, यो जोडि नै विवादमा तानिएको थियो ।
आफ्ना भावि श्रीमानलाई लिएर अभिनेत्री शाहले स्पष्टिकरण नै दिनु परेको थियो । यद्यपि, अहिले यो चर्चा केहि साम्य भएको छ ।
यसैबीच, साम्रज्ञीले पोस्ट गरेका केहि तस्विरले सामाजिक सञ्जाल पुनः एक पटक तताएको छ । जाडोयाममा साम्राज्ञीले देखाएको हट ...
प्रोडक्ट प्रमोशनमा साम्राज्ञीको छल्किएको ग्ल्यामर


