जेन्जी आन्दोलनप्रति समर्पित ‘बिगुल’को टिजर सार्वजनीक

The Cinema TimesThe Cinema TimesSourceDec 14, 20251 min read
जेन्जी आन्दोलनप्रति समर्पित ‘बिगुल’को टिजर सार्वजनीक
द सिनेमा टाइम्स, काठमाडौं । रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमा ‘बिगुल’को टिजर सार्वजनीक गरिएको छ । आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको १ मिनेट १५ सकेण्ड लामो टिजरले दर्शकमाझ कौतुहलता बढाउने संकेत दिएको हो । सिनेमाको सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्धको जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ […]