काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा आइतबार ‘प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी २०२५’ सम्पन्न भएको छ । चिनियाँ फिल्महरूको विशेष प्रदर्शन गरिएको कार्यक्रममा कलाकार, शिक्षक र विद्यार्थीहरूबीच फिल्म, संस्कृति र प्रविधिका विषयमा अन्तरक्रिया गरिएको थियो । ‘सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन’ नारासहित आयोजना गरिएको प्रदर्शनीमा एनिमेटेड फिल्म प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र सिनेम्याटिक […]
The post चिनियाँ फिल्मको प्रदर्शनसँगै अन्तरक्रिया appeared first on CHITRALAHAR.COM.


