‘कुमारी’को पोस्टरमा प्रेमको न्यानोपन

Ramailo ChaRamailo ChaSourceDec 14, 20251 min read
‘कुमारी’को पोस्टरमा प्रेमको न्यानोपन
फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् । पोस्टरले फिल्मको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्‌ण मुडलाई प्रस्तुत गरेको छ । फिल्म माघ २३ गते रिलिज हुँदैछ। सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा […]