‘आ बाट आमा’ फिल्मबाट एउटा परफेक्ट कलाकारको रुपमा पल शाहको जन्म हुन्छ’: विपना थापा, अभिनेत्री

KalakarmiKalakarmiSourceDec 14, 20251 min read
‘आ बाट आमा’ फिल्मबाट एउटा परफेक्ट कलाकारको रुपमा पल शाहको जन्म हुन्छ’: विपना थापा, अभिनेत्री
काठमाडौं– १६ वर्षपछि नीता ढुंगानाको फिल्म ‘ह्रस्व– दीर्घ’ बाट कलिउडमा कमब्याक गरेकी अभिनेत्री विपना थापा अहिले नयाँ फिल्म ‘आ बाट आमा’ मा प्रमुख भूमिकामा प्रस्तुत भएर दर्शकमाझ आउँदैछिन् । केही दिनअघि फिल्मको टीजर सार्वजनिक भएसँगै विपनाको अभिनयको पुनः एक पटक चर्चा चुलिएको छ । आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने ‘आ बाट आमा’ को हालै सार्वजनिक टीजर तथा समग्र फिल्मकमा बारेमा कलाकर्मीसँग कुराकानी गर्दै अभिनेत्री थापा भन्छिन्– ‘फिल्मको कथावस्तु अति नै राम्रो छ । पुनः एकपटक निर्देशक चन्द्र पन्त जीसँग मैले काम गर्न पाउँदा निकै खुशी लागेको छ ।’ निर्देशक ...