मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। शत्रुहरू हार खानेछन्। स्वास्थ्य सम्बन्धी समस्याले खर्चमा वृद्धि हुनेछ। कार्य प्रारम्भ गर्नुभन्दा अघि योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै पनि […]
The post आज–२८ मंसिर २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.


