वैशाख १४ मा ‘बोक्सीको घर’ रिलिज हुने

Thulo PardaThulo PardaSourceFeb 6, 20241 min read
वैशाख १४ मा ‘बोक्सीको घर’ रिलिज हुने
काठमाडौँ। अभिनेत्री केकी अधिकारीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘बोक्सीको घर’ आगामी वैशाख १४ गते रिलिज हुने भएको छ । आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो चलचित्र निर्माण गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई पनि निर्देशन गरेका छन् । यसमा केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण […]