प्रभात र स्मारिका अभिनित ‘मुगलान’ को ट्रेलर कस्तो छ ?

Ramailo ChaRamailo ChaSourceDec 12, 20251 min read
प्रभात र स्मारिका अभिनित ‘मुगलान’ को ट्रेलर कस्तो छ ?
पुष १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ । २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ । कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ। मुखियाको रिण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल […]