काठमाडौं । आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र चलचित्र ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिन्छ । ट्रेलर हेर्दा यसले भव्यता देखाएको छ । चलचित्रका सबै शीर्ष कलाकारहरू ट्रेलरमा देखिएका छन् । प्रदीप शाहीको निर्देशनमा बनेको नेपाली साइन्स-फिक्सन यस चलचित्रमा
विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक


