नेपाली साइन्स-फिक्सन चलचित्र ‘एक्लो-१’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 11, 20251 min read
नेपाली साइन्स-फिक्सन चलचित्र ‘एक्लो-१’को ट्रेलर सार्वजनिक
काठमाडौं – ‘साइन्स-फिक्सन’ जनराको नेपाली चलचित्र ‘एक्लो-१’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको निर्माण पक्षले ललितपुरको लबीम मलमा एक विशेष कार्यक्रम आयोजना गर्दै करिब ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो। यो ट्रेलरले फिल्मको भव्य प्राविधिक पक्ष र रोचक कथावस्तुको झलक दिएको छ, जसलाई दर्शक तथा समीक्षकहरूले ‘हलिउड स्तर’को प्रयासका रूपमा हेरेका छन्। निर्देशक प्रदीप शाहीका […]