‘पीआर’ को ग्राण्ड प्रीमियरः दर्शकको सकारात्मक प्रतिक्रिया

KalakarmiKalakarmiSourceDec 11, 20251 min read
‘पीआर’ को ग्राण्ड प्रीमियरः दर्शकको सकारात्मक प्रतिक्रिया
काठमाडौं– मंसिर २६ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पर्मानेन्ट रेसिडेन्टः पीआर’ वुधवार साँझ काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । निर्माण टिमले फिल्म प्रदर्शनमा आउनुभन्दा दुई दिनअघि सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हलमा प्रीमियर गरिएको हो । प्रीमियर शोमा सञ्चारकर्मीका साथै सेलिब्रेटीको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि अभिनेत्री रेखा थापाले फिल्म एकदमै राम्रो बनेको तथा नयाँ कलाकारहरुको काम मन परेको प्रतिक्रिया दिइन् । अभिनेता सलिनमान बनियाँले फिल्मका मुख्य कलाकारहरुले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिए । उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए । ‘डेब्यु मुभिका लागि उहाँहरुले एकदमै ...