काठमाडौं– अभिनेत्री पूजा शर्मा तथा युद्ध बानियाँ वैवाहिक गठवन्धनमा बाँधिएको एक हप्ता पनि नबित्दै अभिनेता पल शाहका विवाहको कुराको चर्चा चल्न थालेको छ ।
अभिनेता शाहलाई अभिनेत्री शर्माको विवाहमा किन नगएको ? भन्ने प्रश्नसँगै अब विवाह कहिले गर्ने ? भन्ने प्रश्नसमेत निरन्तर सोधिन थालिएको छ ।
यहि क्रममा एक वर्ष अगाडि भाइरल भएको एउटा खबर अहिले एकाएक चर्चामा रहेको छ । ‘पल शाहको विवाह अभिनेत्री सनिशा भट्टराईसँग हुँदै’ अथवा ‘पल र सनिशा छिट्टै विवाह गर्दैछन्’ भन्ने कुराको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ ।
वास्तविक कुरा के हो त ? कलाकर्मीले अभिनेत्री सनिशालाई ...


