१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु

Himal KhabarHimal KhabarSourceDec 11, 20251 min read
१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु
काठमाडौँ- १३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू भएकाे छ। ‘बाल अधिकार’ भन्ने नाराका साथ महोत्सव काठमाडौँमा सुरु भएको हो महोत्सव यही  २९ मंसिरसम्म चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए। ‘हामीले २६ देशका ५० फिल्म प्रदर्शन गर्दैछौँ। महोत्सवमा छानिएका धेरैजसो फिल्मले कान्स, […]