सजिलमानलाई न्याय दिलाउन आवाज उठाउँदै प्रियंका

KalakarmiKalakarmiSourceFeb 6, 20241 min read
सजिलमानलाई न्याय दिलाउन आवाज उठाउँदै प्रियंका
काठमाडौं– अहिले अभिनेत्री प्रियंका कार्की अभिनयमा भन्दा पनि छोरीको लालनपालनमा बढी समय खर्चिँदैछिन् । त्यसो त उनी आफ्नो इन्स्टाग्राममा विभिन्न प्रोडक्टको विज्ञापनहरुमा पनि नदेखिएकी त होइनन्, तर यसको तुलनामा लामो समय लगाएर बन्ने फिल्महरुमा भने कम देखिन थालेकी छिन् । प्रियंकाले भर्खरैमात्र पनि सरस्वती पूजालाई लक्षित गरि यूरो किड मन्टेश्वरीको बारेमा भिडियोसहितको पोस्ट राखेकी छिन् । पछिल्लो पटक भने उनले एउटा त्यस्तो पोस्ट शेयर गरेकी छिन्, जसमा कुनै विज्ञापन, फिल्म अथवा अन्य पारिवारिक पोस्ट नभई उनले विभिन्न मानिसले ललितपुरको जावलाखेलमा सजिलमान शाक्यको न्यायका लागि उठाएको आवाजहरुलाई आफ्नो इन्स्टा स्टोरीमा राखेकी ...