मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। काममा आज नयाँ उर्जा महसुस हुने छ। मनमा परोपकारको भावना जागृत हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अक ७ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
The post आज–२५ मंसिर २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


