‘गोबर गणेश’को पोष्टरमा मरिचमान-वर्षाको प्रेम र खुशी

eHimalaya TimeseHimalaya TimesSourceDec 10, 20251 min read
‘गोबर गणेश’को पोष्टरमा मरिचमान-वर्षाको प्रेम र खुशी
काठमाडौं । माघ १ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘गोबर गणेश’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक चलचित्रको पोष्टरमा मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड हुनुहुन्छ । वर्षा रिक्सा चलाइरहनुभएको छ भने सोही रिक्सामा बल्छी धुर्बे देखिनुहुन्छ । दुवै