विधेयकमा चलचित्रकर्मीका सुझाव

eHimalaya TimeseHimalaya TimesSourceDec 10, 20251 min read
विधेयकमा चलचित्रकर्मीका सुझाव
काठमाडौं । चलचित्र क्षेत्रका प्रतिनिधिहरूले चलचित्रसम्बन्धी विधेयकमा व्यापक संशोधन आवश्यक रहेको भन्दै सरकार र राष्ट्रियसभा सदस्यहरूलाई ९६ बुँदे सुझाव पेस गरेका छन् । ५३ बुँदामा तयार गरिएको विधेयकमा एक अतिरिक्त बुँदा थपेर ५४ बुँदा बनाई त्यसैनुसार सुझाव पेस गरिएको कार्यदलका संयोजक तथा कलाकार खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । सोमबार (मंसिर २३) नै सुझाव संचार तथा