हमाल स्टारर ‘प्रवासी जीवन’ पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा

Filmy NepalFilmy NepalSourceDec 10, 20251 min read
हमाल स्टारर ‘प्रवासी जीवन’ पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा
काठमाडौं । अभिनेता राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, […]