नेपाली सिनेमा सम्बद्ध ११ संस्थाले बुझाए ‘चलचित्र विधेयक’को ९६ बुँदामा संशोधित सुझाव

The Cinema TimesThe Cinema TimesSourceDec 10, 20251 min read
नेपाली सिनेमा सम्बद्ध ११ संस्थाले बुझाए ‘चलचित्र विधेयक’को ९६ बुँदामा संशोधित सुझाव
द सिनेमा टाइम्स, काठमाडौं । राष्ट्रिय सभामा दफावार छलफलको क्रममा रहेको सिनेमा विधेयकका लागि नेपाली सिनेमा सम्बद्ध ११ संस्थाले सुझाव पेश गरेका छन् । मंगलबार ती संस्थाले संचार तथा सूचना प्रविधिमन्त्री र राष्ट्रिय सभाको विधायन समितिका सभापतिलाई ९६ बुँदे सुझाव पेश गरेका हुन् । सुझाव समितिका संयोजक तथा चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछानेले यसबारे […]