काठमाडौँ- नेपाली फिल्मसँग सम्बन्धित ११ संस्थाले राष्ट्रिय सभामा दफावार छलफलका क्रममा रहेको चलचित्र विधेयक उपर सुझाव पेस गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री र राष्ट्रिय सभाको विधायन समितिका सभापतिलाई ११ संस्थाले ९६ बुँदे सुझाव पेस गरेका हुन्। पत्र बुझाएका संस्थामा चलचित्र निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व कलाकार संघ, आदिवासी […]
चलचित्र विधेयकबारे ११ फिल्मी संस्थाले बुझाए ९६ बुँदे संशोधित सुझाव पत्र


