बैशाख १४ मा केकी अधिकारीको ‘बोक्सीको घर’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceFeb 6, 20241 min read
बैशाख १४ मा केकी अधिकारीको ‘बोक्सीको घर’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो […]