विवाहमा नबोलाइएका आकाशले पूजाका श्रीमानको गरे खुलेरै प्रशंसा

KalakarmiKalakarmiSourceDec 10, 20251 min read
विवाहमा नबोलाइएका आकाशले पूजाका श्रीमानको गरे खुलेरै प्रशंसा
काठमाडौं– गत मंसिर २० गते शनिवार वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री पूजा शर्माको वैवाहिक समारोहको चर्चा अझै सेलाएको छैन । कतिसम्म भने, अभिनेत्री शर्माले आफ्नो वैवाहिक समारोहमा लगाएको लुगादेखि बोलाइएका तथा नबोलाइएका पाहुनाको विषयमा समेत चर्चा भैरहेको छ । यसैबीच, पूजाले अनस्क्रिन रोमान्स गरेका तथा अति नै नजिक भएका अभिनेताहरु पल शाह, प्रदीप खड्का, आकाश श्रेष्ठ लगायत अभिनेतालाई नबोलाएको कुराको चर्चा अहिले पनि उत्तिकै चर्चामा रहेको छ । यहि क्रममा अभिनेता आकाश श्रेष्ठले पूजाका श्रीमान् युद्ध बानियाँको खुलेर प्रशंसा गर्दै गरेको देखिएको छ । आकाशले युद्धको प्रशंसा गर्दै ‘पूजाको जीन्दगीमा युद्धजी ...