पीआरको शीर्ष गीतः खुसीसँगै तनावमा कलाकार

Chitra LaharChitra LaharSourceDec 10, 20251 min read
पीआरको शीर्ष गीतः खुसीसँगै तनावमा कलाकार

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो। गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । गीतमा मानस राजको संगीत, मानस राज […]

The post पीआरको शीर्ष गीतः खुसीसँगै तनावमा कलाकार appeared first on CHITRALAHAR.COM.