काभ्रेमा ‘झिँगेदाउ २’

eHimalaya TimeseHimalaya TimesSourceDec 9, 20251 min read
काभ्रेमा ‘झिँगेदाउ २’
काठमाडौं । चलचित्र ‘झिँगेदाउ २’को छायांकन सुरु भएको छ । सोमबार शुभमुहूर्त गरिएको यो चलचित्रको छायांकन काभ्रेको पनौतीबाट सुरु गरिएको हो । ‘झिँगेदाउ’को सिक्वेलको छायांकन सुरु गरिएको निर्माता समेत रहनुभएका निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी गराउनुभयो । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यस चलचित्रका लागि